सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

नवोदित कलेजका ‘टियू गोल्ड मेडलिष्ट’ भण्डारी सम्मानित

शिक्षा

1

नवोदित कलेजका ‘टियू गोल्ड मेडलिष्ट’ भण्डारी सम्मानित

सुनाखरी न्युज/
काठमाडौं -त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा ‘गोल्ड मेडलिष्ट’ प्राप्त गरेका नवोदित कलेज म्ेहैपी, सामाखुशीका विद्यार्थीलाई सम्मान गरिएको छ ।

नवोदित कलेज, सामाखुशीले चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेका आफ्ना विद्यार्थी राजु भण्डारीलाई एक भब्य कार्यक्रमकाबीच सम्मान गरेको हो ।

 

 

भण्डारीले स्नातक तह ९२०७३–०७६०मा ७८-६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए ।

 

 

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

 

कार्यक्रमका कलेजका प्राचार्य राजेन्द्र अधिकारी, सह प्राचार्य जीवी अधिकारी तथा कलेज कोअर्डिनेटर कृष्ण विलास अधिकारीले आफ्नो कलेजका बिद्यार्थीले नेपालभरबाट प्रथम हुँदा खुसी ब्यक्त गर्दै भविष्यमा कलेजले दिने शिक्षा थप गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

 

नवोदित कलेज काठमाडौंकै उत्कृत्ट कलेज हो । जसले वरम्वार टियु टपरको उपाधी हाल पार्दै आएको छ । नवोदितमा ल्ले ग्रुपवm देखि विभिन्न संकायका स्नातकोत्तर तह सम्मको अध्ययन÷अध्यापन हुने गर्दछ ।

 

 

Share this news: