सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा नयाँ नेतृत्व

शेयर

Capture

सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा नयाँ नेतृत्व

सुनाखरी न्युज/ काठमाडौं- सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्तहुनु भएको छ । झनक राज ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सकृय हुनु हुन्छ साथै विगतका ८ बर्ष वहाँले विभिन्न क्यापिल मार्के टक्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई सक्नु भएको छ ।

 

सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्घता नवनियूक्त प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले दिनु भयो ।

Share this news: