सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

ज्ञानुराज शाक्य सुनचाँदी ब्यवसायी महासंघको कार्यावाहक अध्यक्ष

सुन–चाँदी

Gyanu Raj

ज्ञानुराज शाक्य सुनचाँदी ब्यवसायी महासंघको कार्यावाहक अध्यक्ष

सुनाखरी न्युज/
काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघको कार्यावाहक अध्यक्ष महासंघकै उपाध्यक्ष एवं मेला समितिका संयोजक ज्ञानुराज शाक्य हुनुभएको हो ।
महासंघका अध्यक्ष मोहन कुमार सुनार हङकङमा आयोजित सुनचाँदी मेलामा सहभागी हुन त्यसतर्फ गएकोले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष शाक्यलाई दिइएको हो ।
कार्यकाहक अध्यक्ष शाम्य महासंघक पुराना र अनुभवी ब्यक्तिकारुपमा चिनिनुहुन्छ । उहाँले विगत लामो समयदेखि महासंघको विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

Share this news: