सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

चीनमा ५।२ म्याग्नीच्यूडको भूकम्प

विश्व

earthquake

चीनमा ५।२ म्याग्नीच्यूडको भूकम्प

सुनाखरी न्युज /

चीन – भूकम्पबाट चीनको जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी क्षति भएको छ । चीनमा तीन दिनअघि आएको ५।२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको छ ।

स्थानीय प्रशासनले ३०० भन्दा बढी घरमा नराम्रोसँग क्षति पुगेको र करिब १० लाख अमेरिकी डलर बराबरको धनमाल क्षति भएको जनाएको छ । भूकम्पबाट पाँच जना घाइते भएका थिए ।

एजेन्सी

Share this news: