सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

त्रिभुवन विमानस्थल बाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

सुन–चाँदी

gold

त्रिभुवन विमानस्थल बाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ – त्रिभुवन विमानस्थलबाट भंसार तथा नेपाल प्रहरीले हंगकंगबाट नेपाल ल्याईदै गरेको ८ किलो अवैध सुन समातेको छ। बिहीबार राती नेपाल एयरलाइन्सबाट नेपाल आएका दुई चिनियाँ नागरिकबाट उक्त सुन बरामद भएको हो।

 

आरए ४१० जहाजबाट आएका चेन होङयाङ र चेन क्वीनहाङ नामका उनीहरू सुनसहित समातिएको विमानस्थल श्रोतले जनाएको छ। समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन्।

Share this news: