सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

१३ औं सागको उद्घाटनका लागि भव्य तयारी, आज राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्दै

खेलकुद

Sag#

१३ औं सागको उद्घाटनका लागि भव्य तयारी, आज राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्दै

सुनाखरी न्युज/
काठमाडौं-

१३ औं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग) आइतबार सुरू हुँदै छ । प्रतियोगिता सुरू हुन दुई दिन बाँकी रहँदा दशरथ रंगशालामा उद्घाटन कार्यक्रमको रिहर्सल गरियो ।

सागलाई भव्य बनाउने उद्देश्यले एक समारोहकाबीच सेना, प्रहरी तथा विद्यार्थीले उद्घाटनको रिहर्सल गरेको हो।

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन्।

Share this news: