सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

सलमानको नयाँ मुन्नी वारिना हुसैन , दबंग ३ को गीत रिलिज

मनोरञ्जन

salu

सलमानको नयाँ मुन्नी वारिना हुसैन , दबंग ३ को गीत रिलिज

 

सुनाखरी न्युज /

मुबई – सलमान खान फिल्म दबंग ३ मा फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । गीतमा कमाल खान, ममता शर्मा र बादशाहले जस्ता दिग्गज संगीतकारले आफ्नो आवाज दिएका छन् ।

दबंग १मा मुन्नी बदनाम हुई बोलको आइटम डान्स मालइकाले गरेकी थिइन् र यो गीत अत्यधिक चर्चित भएको थियो,तर यसपटक मुन्ना बदनाम हुआ बोलको गीतमा वारिना हुसैनको बोल्ड अन्दाजमा डान्स गरेकी छिन् । उनले यो गीतमा मुन्नी भूमिका निभाएकी छिन् ।

एजेन्सी

Share this news: