२०७६ माघ १४ , मंगलबार

प्राइम कमसिंयल बैंक र कैलाश विकास बैंकको स्वाप रेसियो १००ः९४ हुने

ppp

प्राइम कमसिंयल बैंक र कैलाश विकास बैंकको स्वाप रेसियो १००ः९४ हुने

सुनाखरी न्युज/
काठमाडौं-

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफनो बिशेष साधारण सभा सम्पन्न गरेको छ ।
सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुने बै.कले जनाएको छ ।

Share this news: