२०७६ माघ १४ , मंगलबार

ज्योति विकास बैकद्धारा १२ दशमलव ७५ प्रतिशत बोनश शेयर दिने निर्णय

jyoti

ज्योति विकास बैकद्धारा १२ दशमलव ७५ प्रतिशत बोनश शेयर दिने निर्णय

सुनाखरी न्युज/
काठमाडौं-
ज्योति विकास बैकको बाह्रौं बार्षिक साधारण सम्पन्न भएको छ । सभाले एकजना महिला संचालक मन महर्जनलाई निर्विरोध निर्वाचित गर्ने निर्णय गरेको छ । यसैगरी साधारणसभावाट १२ दशमलव ७५ प्रतिशत बोनश शेयर पारीत गर्ने निर्णय भएको छ ।

बार्षिकोत्सवको अवसरमा बैंकले सम्वद्ध सवै पक्षप्रति आभार ब्यक्त गरेको बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वताउनुभयो । ज्योति विकास बैंक विकास बैंकहरुको सूचिमा अग्रणी स्थानमा छ ।

Share this news: