सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

अटो

Capture

बैशाख ९ गते देखि १५ गते सम्म सुजुकी मेगा एक्सचेज मेला सुरु

सुनाखरी न्युज/ काठमाडौं - सुजुकी इण्डियाद्धारा उत्पादित विश्वप्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भि जी अटो मोबाईल्स प्रा लि ले आफना ग्राहाकहरुको माग लाई मध्य नजर गर्दै यहि बैशाख ९ गते देखि १५ गते सम्म नेपाल अधिराज्यभर यस प्रा ली को आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेजमेला सुरु गरेको छ। यस योजना अन्तर्गत कुनैपनि ब्राण्डका मोटरसाईकल वास्कुटर एक्सचेज गरि सुजुकी को नयाँ मोटर साईकल वा स्कुटर खरिद गर्न सकिनेछ।....

Capture

महिन्द्राट्राक्टरहरुको लागि विरगन्जमा शोरुम तथा सर्भिस सेन्टरको स्थापाना

सुनाखरी न्युज/विरगन्ज - अग्नि गु्रपले हालै गन्डक, विरगञ्जमामहिन्द्रा ट्राक्टरहरुको लागिभनीशोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ । यो सुविधासम्पन्नशोरुम अग्निको आधिकारिक शोरुमका रुपमा रहने छ । यस शोरुमको समुद्घाटन अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले सामुहिक रुपमा गर्नु भएको थियो । शोरुम समुद्घाटन समारोहमा सरकारी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य रुपमा उपस्थिति समेत रहेको थियो । समुद्घाटन समारोहमा कम्पनी....

SkillFest-TechFest

टाटा मोटर्स नेपालद्वारा सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट २०१९ को आयोजना

सुनाखरी न्युज/ काठमाडौं- टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्नप्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथम्याकलुब्रिकेन्ट्सको सहकार्य मायहीअप्रिल ११ र १२ मा काठमाण्डौमा “स्किलफेस्ट र टेकफेस्ट २०१९” संचालन गरेको थियो। सार्कस्तरीय उक्तप्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंकातथा भुटानबाट जम्मा १२ जनाप्राविधिकतथा १२ जना सेवा सल्लाहकार (हरेक देशकादुवै समुहमा ३–३) सहभागी भएका थिए ।....

Capture

तेस्रो पुस्ताको वागनआर बजारमा

सुनाखरी न्युज/ काठमाडौं - सुजुकीफोर ह्वीलरको नेपालका लागि आधिकारिक वितरक सिजिमोटोकर्प तथा अटोमेटिभ डिभिजन अफसिजि होल्डिङ्गस्द्वारा तेस्रो पुस्ताको वागनआर बजारमा ल्याएको छ । नयाँ ठूलो वागनआरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने छ । सुधारिएको स्पेस, कम्फोर्ट, नयाँजमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धनकिफायत गर्नुको साथै गाडि चलाउँदा छुट्टै जीवन्त अनुभवनप्रदान गर्ने छ । ५ औं पुस्ताको ज्भ्ब्च्त्भ्ऋत् प्लाटफर्ममा निर्माण गरिएको नयाँवागन....

honda

होण्डाको नयाँ वर्ष योजना, ५ लाख नगद उपहार

सुनाखरी न्युज/ काठमाडौं - होण्डा नेपालले नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै आफ्नो ग्राहकहरुलाई ५ लाख नगद उपहार प्रदान गर्ने भएको छ । “खुसी लाखौंको” नामक यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।....

3

धोबिघाटमा सुजुकी गाडीहरुको नयाँ शो रुम सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं - धोबिघाट, ललितपुर स् सीजीमोटोकर्प, सुजुकी गाडीहरुको आधिकारिक बिक्रेताले हालै आफ्नोनयाँशोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस स्टेट अफ द आर्ट शोरूमको उद्घाटन शशांक श्रीवास्तव, कार्यकारी निर्देशक, मारुती सुजुकी इंडिया प्राईभेट लिमिटेड र अरुण चौधरी, सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकद्वारा गर्नुभएको थियो । उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधीहरु, पत्रकारहरुका साथै स्थानीय व्यक्तित्वहरुको पनि सहभागीता ....

Capture

यूएम बाइक ले ल्यायो नयाँ वर्षको बहार, एक लाख सम्म नगद उपहार

सुनाखरी न्युज/ काठमाडौँ - यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमो टिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १लाख रुपैयाँ सम्म जित्न सकिनेछ। सो अफर चैत २५ देखिला गूभएको छ र आगामी बैशाख मसान्त सम्म सञ्चालन हुनेछ। डर्टरक्रुजर बाइकमा ख्याती कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोकप्रिय छन्। नेपाली....

Capture

सम्पन्न भयो हार्लेडेभिडसन बाइ कफेस्ट

सुनाखरी न्युज/ काठमाडौं - शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्लेडेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ। नेपालमा हार्लेडेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटो मोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइडगरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए। त्यसैगरी हार्लेडेभिडसन ब्रान्डका कपडाहरु र स्पेयरपार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो।....

sajha

होस गर्नुहोस है फस्नुहोला, अवदेखि गाडीमा नक्कली परिचयपत्र देखाए ५ सय र फोहर गरे १ हजार जरिवाना

सुनाखरी न्युज/ काठमाडौं- अवदेखि सवारीसाधनमा नक्कली परिचयपत्र देखाएका जरिवाना तिर्नुपर्ने भएको छ । नत्यसत्रवाहेक गाडीभित्रै फोहर गरेमा वा अश्लील शब्द तथा चित्र कोरेमा पनि कारबाही भोग्नुपर्ने भएको छ ।....

Capture

नयाँ वर्षमा ‘हुण्डाई न्यू इयर डिलाइट’ योजना

सुनाखरी न्युज/ काठमाडौं - हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई न्यू इयर डिलाइट’ योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ५० हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र १५ हजारको लोयल्टी बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। सबै हुण्डाई गाडीमा ४ वर्षको निःशुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी दिइएको छ।....