सुनाखरी न्युज/ काठमाडौं मुलुकको अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ । कम्पनीको प्रांगण बालुवाटारमा शुक्रबार आयोजित एक समारोहमा कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले ....
सुनाखरी न्युज/ काठमाडौं- विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड Raymond ले नेपालमा आफ्नो छैटौं शोरुम ललितपुरको जावलाखेलमा आज एक कार्यक्रमका विच शुभारम्भ गरेको छ । नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेयमण्ड ब्राण्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामाग्रीहरु उपलब्ध छ ।....
सुनाखरी न्युज/ काठमाडौं - डिश मिडिया नेटवर्कले विद्यार्थीको गुणस्तरीय शिक्षामा सहयोग गर्न ‘डिशहोम उज्वल भविष्य’ योजना सार्वजनिक गरेको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत कार्यक्रम ल्याएको विज्ञप्ति मार्फत जनाएको छ । ....
सुनाखरी न्युज/ काठमाडौं - मुलुककै अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रम लाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी लाई मंगलबार कम्पनी कै कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रम लाई थेरापी मेसिन उपलब्ध गराएको उहाँले....
सुनाखरी न्युज/ काठमाडौं- नेपालको लागी हुण्डाइ मोटरको एक मात्रआधिकारीक विक्रेतालक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि. ले नेपालको उत्कृष्ट फेमिलीह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपालीबजारमा भित्र्याएको छ । ....
सुनाखरी न्युज/ काठमाडौं- एनआई सी एशिया बैंक लिमिटेडले स्वदेशमाआन्तरिक विप्रेषण कारोबार गर्ने आदरणीय ग्राहकमहानुभावहरुलाई उच्चतम सेवादिने अभिप्रायले एनआई सी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्कोविप्रेषण कारोबार निःशुल्क प्रदानगर्ने आर्कषक योजना (Send 1 Domestic Remittance and Get 1 Free)....
सुनाखरी न्युज/ काठमाडौं - काठमाडौंमा निकै प्रतिक्षारत सामसुङ्गको एम् सिरिज १२ फेब्ररी २०१८ देखि नेपालमा लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल बितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवाप्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन (Samsung Galaxy M10) नेपाली बजारमा लन्च गरेको छ । साथै सामसुङ्गले Samsung Galaxy M10 मोडेलको यो फोन स्मार्टडोको बाट रु १३ हजार ७ सय ९० मा ग्राहकले किन्न सक्ने जनाएको छ । साथै स्मार्टडोकोले रिङ्गरोड भित्र फ्रि डेलिभरीको व्यवस्था गरेको छ ....
सुनाखरी न्युज/ काठमाडौं - नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ। वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको संघले जानकारी दिएको छ। यो अवार्डबाट आफूलाई काम गर्ने उत्प्रेरणा थपिएको पोखरेलले बताए।....
सुनाखरी न्युज/ काठमाडौं - नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुले बताए ।नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका ....
सुनाखरी न्युज/ काठमाडौं - बियर पारखीहरुको स्ट्रङ्ग बियर प्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरिले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस उपभोक्ता माझ बजारमा ल्याएको छ । माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमीयम स्वादको उत्पादन बजारमा ल्याएको हो,....