सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

देश–प्रदेश

Capture

राधा कृष्ण मन्दिरको अध्यक्षमा पुन पौडेल

गोबिन्द तिमिल्सिना/ हेमजा - नर्वदेश्वर तथा राधा कृष्ण मन्दिर पोखरा २५ हेमजाको १६ औ साधारण सभा तथा सातौ अधिबेशन आइतबार सम्पन्न भएको छ । सभाले निलकण्ठ पौडेलको अध्यक्षतामा ३ बर्षको लागी नयाँ कार्य समिति सर्बसमत चयन गरेको छ । समितिको उपाध्यक्षा शान्ता बानियाँ, सचिबमा तिलिक तिम्सिना, सहसचिबमा झङ्कनाथ तिम्सिना, कोषाध्यक्षमा बिष्णु अधिकारी चयन भएका छन....

Capture

लुम्ले महायज्ञ समापन

श्रीभद्र पौडेल/अन्नपूर्ण लुम्ले - कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ भएको महायज्ञ सकिएको छ । महायज्ञमा लुम्लेवासीले खुलेर सहयोग गरेको देखिन्थ्यो।जसअनुसार यज्ञबाट रु ५० लाख दान संकलन गर्ने लक्ष्य राखिएकोमा सो भन्दा करिव साढे दुई लाख बढी ५२ लाख ४५ हजार ८ सय ९६ दान संकलन भएको छ । समापन....

crime

दाइजो नदिएको भन्दै भारतमा नेपाली चेलीको हत्या

सुनाखरी न्युज/ काठमाडौं - एक जना नेपाली चेलीको भारतमा हत्या भएको छ । विराटनगर महानगरपालिका–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी ९बहरदार० को भारतको जोगबनीस्थित भेडयारीमा हत्या भएको हो । उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ ।....

oo

आईजीपी खनाल इन्टरपोलको महासभामा भाग लिन चिली प्रस्थान

सुनाखरी न्युज/ काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८ औं महासभामा भाग लिन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।....

Transmission Line#

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि भारतमा सुरु हुँदै, प्राथमिकतामा प्रसारण लाइन र ‘इनर्जी बैंकिङ’

सुनाखरी न्युज/ काठमाडौं- नेपाल र छिमेकी देश भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ । यसअघि गत माघ ९ र १० मा पोखरामा सम्पन्न समितिको बैठक सोमबारदेखि भारतमा हुन लागेको हो ।....

Xe#

‘जनताको मन जिते मात्र सत्तामा टिकिन्छ’

सुनाखरी न्युज/ काठमाडौं- चीनका राष्ट्रपति एवं चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले जनताको मन जित्ने काम गरेर मात्र लामो समय सत्तामा रहन सक्ने सन्देश नेकपाका नेताहरूलाई दिएका छन् ।....

Vehicles in Road#

दशैं मनाउन उपत्यकावाहिर गएका सर्वसाधारणहरु उपत्यका फर्किन थाले, काठमाडौं फर्किने गाडीमा सर्वसाधारणको घुईंचो

शिव दुवाडी, सुनाखरी न्युज/ काठमाडौं- दशैं मान्न घर गएकाहरु फर्किन थालेपछि शहर र सडकमा चहलपहल बढ्न थालेको छ । टीकाको दिन झण्डै सुनसानजस्तै भएको काठमाडौं उपत्यकामा त्यसपछि क्रमशः चहलपहल बढेको हो ।....

Xe Bedia#

दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फकिँए, राष्ट्रपति भण्डारीले विमानस्थलमा गरिन् सीलाई विदाई

सुनाखरी न्युज/ काठमाडौँ — दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किँदै छन् । शनिबार अपरान्ह काठमाडौं ओर्लिएका उनि आइतबार दिउँसो चीन फर्किन लागेका हुन् ।....

Capture

आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम

सुनाखरी न्युज/ पोखरा - पोखरा महानगरपालिका वडा नं। १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सामाजिक जनचेतना मुलक नाटक हाम्रो समाज महाअष्टमीको दिन प्रर्दशन गरिएको थियो । नाटकमा स्थानिय....

Capture

बहुउदेश्यीय किसान सहकारीको अध्यक्षमा तिमिल्सिना

 गोबिन्द तिमिल्सिना/ हेमजा - बहुउदेश्यीय किसान सहकारी संस्था लि पोखरा २५ हेमजाको १७ औ बार्षिक साधारण सभा तथा दशौ अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । सभाले मोतिराम तिमिल्सिनाको अध्यक्षतामा ३ बर्षका लागि नयाँ कार्य समिति सर्बसमत चयन गरेको छ । उपाध्यक्षमा ऋषि तिम्सिना, सचिबमा गोबिन्दराज पौडेल, कोषाध्यक्षमा बुद्धिप्रसाद बाँस्तोला र सहसचिबमा धनकुमारी....