सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

धर्म – संस्कृति

aswayagya

नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

सुनाखरी न्युज / काठमाडौँ, ३ फागुन ः पहिलो गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताउनुभयो ।....

Shree Panchami

आज श्री पञ्चमी (वसन्त पञ्चमी) अर्थात सरस्वती पूजा, विद्याकी देखि सरस्वतिको पुजा अर्चना गरी यो दिन धुमधामसँग मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं- आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । देशभरका विद्यालयमा सरस्वतीको पूजा आजा गरी मनाइदै छ । आजको दिनमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने गरिन्छ ।....

सुनाखरी न्युज/ काठमाडौं-

आज शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गरौं, अनि पढौं आजको राशिफल

सुनाखरी न्युज/ काठमाडौं- तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ ।....

Couple

श्रीमती महिनावारी हुँदा श्रीमानले के गर्ने ? हरेक पुरुषले पढ्नै पर्ने

सुनाखरी न्युज/ काठमाडौं- महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ ।....

Sonam Losar Pic

तामाङ समुदायको सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं - आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ल्हो भनेको नयाँ छार भनेको वर्ष अर्थात् नयाँ वर्ष। सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रदिपदामा सुरु हुन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा ....

Sunakhari Round Logo

जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठको वातावरण जोगाउन अपिल

सुनाखरी न्युज/ काठमाडौ - प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट वृद्धि हुँदै गइरहेको बाढी, पहिरो र भूस्खलन जस्ता विनाशकारी प्राकृतिक र मानव सृजित प्रकोपको परिणाम स्वरूप विस्तार भइरहेको मरुभूमीकरण एवम् तीव्र औधोगिकीकरणका कारण अनियमित मात्रामा उत्सर्जित कार्वनडाइ अक्साइड जस्ता हरितगृह ग्याँसले वायुमण्डलमा बढ्न गएको तापक्रम र सोको विषाक्तता बाट पर्न गएको विपरीत प्रभावले जीव र जगत्‌को सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन गएको छ, जसका कारण हरित क्रान्ति अभियानमा पुनर्विचार र संय....

swasthani

परिष्कृत स्वास्थानी पुस्तक

सुनाखरी न्युज/ काठमाडौँ — हालै कञ्चनजंघा प्रसाईं र विदुषी प्रसाईंले परिष्कृत ‘श्रीस्वस्थानी व्रतकथा’ ल्याएका छन् ।....

Swosthani

श्रीस्वस्थानी व्रतकथा सुरु, स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास

सुनाखरी न्युज/ काठमाडौं- प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु भएको छ। स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास....

chaaku

आज घ्यू, चाकु, तरुल लगायतका परिकार खाई माघे संक्रान्ति मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं - माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् ....