सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

प्रबिधि

ttt

नेपाल टेलिकमको नयाँ टेलिफोन एक्सचेन्जको काभ्रेको सिपाघाटमा उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गर्नुभयो । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उहाँले सो एक्सचेञ्जको उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पु¥याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्ट....

1

के तापइँ मोबाइल धेरै चलाउनुहुन्छ ? सचेत बन्नुस !

एजेन्सी- आधुनिक जीवनशैलीमा मोबाइल एक अभिन्न अंग बनेको छ । संसारमा जम्मा जनसंख्याको ६० प्रतिशत मानिसहरुले मोबाइलको प्रयोग गर्छन् । यो क्रम बढ्दो छ । यसले हाम्रो दैनिक जीवनलाई नाटकीय ढंगले रुपान्तरण गरेको छ । यद्यपि मोबाइलको नियमित र अत्याधिक प्रयोगले मानिसको स्वास्थ्यमा थाहै नपाइ नकारात्मक असर गरिरहेको हुन्छ ।....

Facebook

लाइभ फिचरमा कडाइ गर्दे फेसबुक

एजेन्सी/ सानफ्रान्सिस्को — सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरको विद्यमान ब्यवस्थामा थप कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो ।....

Internet

इन्टरनेटको शुल्क नबढ्ने

सुनाखरी न्युज/ काठमाडौं- सरकारले इन्टरनेट सेवा प्रदायकलाई राहत हुने गरि विभिन्न शीर्षकमा दुरसञ्चार सेवा शुल्क छुट दिने निर्णय गरेको छ। यो निर्णयसँगै तत्काल इन्टरनेट शुल्क नबढ्ने भएको छ । सरकारले इन्टरनेट जडानगर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्राने-लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत सम्भार शुल्कमा दुरसञ्चार सेवा शुल्क छुट दिएर उपभोक्तालाई इन्टरनेटको शुल्क वृद्धि गर्नबाट रोकेको छ। यो सँगै इन्टरनेट सेवा प्रदायकको माग सम्बोधन भएको र उपभोक्तालाई शुल्क नबढ्ने इन्टरनेट प्रदा....

Ncell Logo

एनसेल फोरजीमा अब डबल डेटा

सुनाखरी न्युज/ काठमाडौ- एनसेल प्राईभेट लिमिटेडले आफ्नाग्राहककालागि डेटामा आकर्षक योजनाल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजालिन सक्नेछन् । यो योजनाअन्तर्गत एनसेलकाग्राहकले सातदिन र तीस दिन समयसिमाभएको गज्जबको डेटा प्याकको खरिदमाबोनस स्व?पफोरजी डेटा भोलुमप्राप्तगर्न सक्नेछन् ।....

Capture

तराई तथा मधेशमा जीएसएम मोबाइल सेवा विस्तार, बीटीएस टावर निर्माण कार्यलाई तीव्रता

सुनाखरी न्युज/ काठमाडौँ - हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरु पु¥याएर सम्पूर्ण मुलकलाई अत्याधुनिक सञ्चार सेवाहरुमार्फत लाभ पु¥याउन नेपाल टेलिकम लागिरहेको छ । कम्पनीले मोबाइल सेवाको विस्तार तथा ....

NTA

दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि प्रकृया शुरु, इच्छुक ब्यक्तिले असार ९ गते सम्ममा दरखास्त दिनुपर्ने

सुनाखरी न्युज/ काठमाडौं- सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ । यो पदमा योग्य उम्मेदवारले असार ९ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ । ....

Capture

फोन पे मा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध

सुनाखरी न्युज/ काठमाडौँ - नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे प्रा ली, दशहजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा ....

Capture

रेनोको साथमा नयाँ बेन्चमार्क स्थापित गर्ने ओपोको लक्ष्य

सुनाखरी न्युज/ काठमाडौ - नेपाली स्मार्टफोन बजारमा रहेको तिब्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै, सदैव नवप्रबर्तनका लागि अग्रसर ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । वैश्विक स्तरमै रेनो र रेनो १० एक्स जुमका लागि चलिरहेको चर्चाका विच आफ्ना ....

Capture

ट्रिपल क्यामरा सहितको ‘वानप्लस ७प्रो’ नेपालमा

सुनाखरी न्युज/ काठमाडौ - ‘वानप्लस’ले आफ्नो नयाँ संस्करण ‘वानप्लस ७ प्रो’ नेपाली बजारमा भित्र्याएको छ। कम्पनीका अनुसार ‘वानप्लस ७प्रो’ले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ। जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एंगल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ। यसको ....