२०७६ माघ १४ , मंगलबार

बैकिङ

प्रभु बैंक लि. को धकधइ शाखा कार्यालय सञ्चालन सम्बन्धी 

सुनाखरी न्युज/  काठमाडौं - प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷१०÷१२ देखि रुपन्देहि जिल्लाकोरोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा आफ्नो २०५औं शाखा खोलीसञ्चालनमा ल्याएको छ । बैंकको धकधइशाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्षश्री सनोज कुमार यादवज्यूले विहान १०ः०० बजे गर्नु भएको हो....

Sugar can#

उखु किसानले अझै पैसा पाएनन्, सरकारले रोक्यो उखु किसानको पैसा नतिर्ने दुई वटा उद्योगको बैंक खाता

सुनाखरी न्युज  / सरकारले उखु किसानको पैसा नतिर्ने अन्नपूर्ण र इन्दिरा सुगर एण्ड एग्रोको बैंक खाता रोक्का गरेको छ....

Capture

सनंराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

सुनाखरी न्युज/ काठमाडौं - सनंराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले संयुक्त रुपमा....

Capture

सहुलियतपूर्ण कर्जा सुविधा लिन लक्षित वर्ग नै बञ्चित भएको सरोकारवालाहरुको गुनासो

सुनाखरी न्युज/ काठमाडौं - महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीका....

PRO_KTM_GIBL_CYCLERALLY_20200125_IMG_6568

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल -याली तथा गोष्ठी आयोजना

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल -यालीतथागोष्ठीको आयोजना गरेको छ । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० कोप्रचार-प्रसार सम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्ति पथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हँदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्मसाइकल------यालीको आयोजनागरेको छ ।....

NRB#

पाँच महिनामा भित्रियो तीन खर्ब ७६ अर्ब रेमिट्यान्स, आयात बढेपछि शोधनान्तर बचत घट्यो

सुनाखरी न्युज/ काठमाडौं - चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अवधिमा तीन खर्ब ७६ अर्ब रुपैयाँको विप्रेषण आप्रवाह भएको छ। मंसिर महिनामा मात्रै करिब ७२ अर्ब रुपैयाँको विप्रषेण आएको थियो। तर फेरि विप्रेषणमा सुधार देखिएको हो।....

Banks-and-Financial-Institutions-in-Nepal

कुन कुन देशहरु छन् त धेरै तलब खाने बैंकरहरुको लिस्टमा

  सुनाखरी न्युज / बैंकिङ क्षेत्रमा राम्रो सेवा सुविधा हुन्छ , यसप्रति युवाहरुको आकर्षण बढ्दो छ । विकसित मुुलुकमा सीईओको तलब करोडौँ डलरमा हुन्छ ।चीनको सबैभन्दा ठूलो बैंक आईसीबीसीले सीईओलाई १।९६ मिलियन युआन वार्षिक तलब दिएको छ । संसारकै सबैभन्दा महँगा बैंकर जेमी डिमन अमेरिकाका हुन् । उनी जे पी मोर्गन चेजका सीईओ हुन् । उनी वार्षिक ३१ मिलियन अमेरिकी डलर तलब लिन्छन् । भारतका सबैभन्दा महँगा बैंकर आदित्य पुरी एक महिनामै ८९ लाख भारु लिन्छन्।् । अन्य भारतीय बैंकरहरुको तलब मासिक १५ लाख भ....

global-ime-bank

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

सुनाखरी न्युज/काठमाण्डौ - ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं ३, बालुवापाटी र प्रदेश नं ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई नयाँ शाखाहरु सञ्चालन सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ....

एन आई सी एशिया बैंकद्वारा ए पी एफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका विजेतालाई नगद सहयोग

सुनाखरी न्युज/ काठमाण्डौ - एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए पी एफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता २०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु ९,९५,००० बराबरको रकम यस बैंकले प्रदान गरेको छ ।....

Capture

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सुनाखरी न्युज/ काठमाण्डौ - सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । माघ ८ गते बसेको संचालक समितिले सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो । सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले....