२०७६ माघ १४ , मंगलबार

बैकिङ

सिटिजन्स बैंकद्वारा वडादशैंका सम्पुर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध हुने

सुनाखरी न्युज/ काठमाडौं - “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवापु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरू लाई सरल, सहज,सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडादशैंका सम्पुर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ। बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ....

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं। १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुर मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ दुई वटा शाखा सञ्चालनमा आए सँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ ।....

सिटिजन्स बैंकको एकैदिन दुई नयाँ शाखा विस्तार

सुनाखरी न्युज/ काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८३ औं शाखा काठमाडौंको लामबगर र ८४ औं शाखा सिनामंगल सञ्चालनमा ल्याएको छ । यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,....

Bank#

बैंकको वार्षिक प्रतिवेदनमा सेयरधनीको विवरण अवदेखि अनिवार्य, तालिमदेखि विज्ञापनसम्मको खर्च खुलाउनुपर्ने

सुनाखरी न्युज/ काठमाडौं- वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीको विवरण अनिवार्य रुपमा दिनुपर्ने भएको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यान्वयनमा आएपछि बैंकहरुले यस्तो विवरण दिन छाडेका थिए । राष्ट्र बैंकले ०।५ प्रतिशतभन्दा माथि शेयर हुनेहरुको विवरण प्रकाशित गर्न निर्देशन दिएको छ ।....

ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंकले आ ब २०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको मिति २०७६/०६/१४ को ३२९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ ब २०७५/०७६ को वितरण योग्य मुनाफा समेत बाट आफ्ना शेयरधनी लाई हाल सम्मकै सर्वाधिक २५.५ प्रतिशत लाभांश बोनश शेयर....

कावासोतीमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा

सुनाखरी न्युज/ काठमाडौं - कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । सोमबार कावासोती १७ मा बैंकले १२९ औँ र कावासोती ६ मा १३० औँ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको शाखा प्रबन्धक शेषराज पोखरेलले बताए । शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो ।....

IC#

भारु को चिन्ता बढ्यो, रोजगारीको शिलशिलामा भारत पुगेकाहरुले नेपाल आउँदा भारतीय रुपैयाँ ल्याउने समस्या हुने चिन्ता

सुनाखरी न्युज/ काठमाडौं- नेपालीहरुको महान पर्व दशैं मनाउनका लागि स्वदेश फर्कने नेपालीहरुलाई भारतीय रुपैयाँको चिन्ता हुन सक्ने भन्दै यस विषयमा सरकारले चासो दिएको छ । हाल पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोट नेपालमा चल्दैनन् ।....

Laxmi Bank

लक्ष्मी बैंकको ११४औँ शाखा मोरङ्गको रँगेलीमा र ११५ औँ शाखा काठमाडौंको कपनमा संचालन

सुनाखरी न्युज/ काठमाडौं - लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११४औँ शाखा मोरङ्गको रँगेलीमा र ११५ औँ शाखा काठमाडौंको कपनमा संचालनमा ल्याएको छ। यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु मझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यी नयाँ शाखाको साथ लक्ष्मी बैंकको....

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई नेपाल बैंकको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । देवेन्द्रपताप शाह प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास पाएपछि उनी कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनले....

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार देखि दुईवटा नयाँशाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ दुई वटा शाखा सञ्चालनमा आए सँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।....