सुनाखरी न्युज
२०७६ आश्विन १ , बुधवार

मनोरञ्जन

Capture

नेपालको पहिलो कमेडी च्यानल टिभी वान एचडीको १०० औं दिन पूरा

सुनाखरी न्युज/ काठमाडौँ - नेपालको पहिलो कमेडी च्यानल टिभी वान एचडी ले आफ्नो १०० औं दिन पूरा गरेको छ । टेलिभिजनले स्थापनाको यो छोटो अवधिमा दर्शक श्रोताको अपार माया पाउन सफल भएको टेलिभिजनले जनाएको छ । केवल प्रदायक तथा डिस मिडिया द्वारा देशभरका दर्शकले यस टेलिभिजन मार्फत मनोरन्जन लिइरहेका छन् । हाँस्यव्यंग्यलाई मुख्य आधार बनाएर सञ्चालित यस टेलिभिजन बाट प्रशारित कार्यक्रम अन्य....

Capture

कोका–कोला “नेपाल आइडल सिजन ३” को मुख्य प्रायोजक

सुनाखरी न्युज/ काठमाडौँ - कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता “नेपाल आइडल” सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म....

Pande_and_Jigri

भद्रगोलबाट बाहिरिएका जिग्री–पाँडेको नयाँ टेलिसिरियल आउँदै…

सुनाखरी न्युज/ काठमाडौं - मिडिया हबसँगको विवादपछि भद्रगोलबाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो २ असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन । भद्रगोलका पूर्व निर्देशकहरु....

Capture

नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ को पहिलो राउन्ड सम्पन्न

सुनाखरी न्युज/पोखरा - बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को अडिसन पछिको पहिलो राउन्ड पोखरा मा सम्पन्न भएको छ । ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका थिए । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका थिए ।पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी छनोट....

Love-Diaries

‘लभ डायरिज’को नयाँ प्रदर्शन मिति तय

सुनाखरी न्युज/ काठमाडौँ - असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको सिनेमा ‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति छनोट गरेको छ । छठ पर्व लक्षित गर्दै निर्माण टिमले कार्तिक १५ लाई रिलिज तोकेको हो । सुशील श्रेष्ठ स्टार सिनेमाले अब कार्तिक १६ मा छठपर्वको एक दिने विदा खानेछ । सौरभ चौधरी निर्देशित सिनेमाको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ । भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने उक्त....

elina

फ्यान्को भर्जिनिटीको प्रश्न सोधेपछि रिसाइन् इलियाना

सुनाखरी न्युज / बलिउड अभिनेत्री इलियाना डिक्रुजलाई सोशल मिडियामा हालै इन्स्टाग्राममा ‘आक्स मि एनिथिङ’ सेशन राखेकी थिइन् ।....

नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा

सुनाखरी न्युज/ काठमाडौ - आइ एम इ को मुख्य प्रायोजनमा चाहना मीडिया प्रा लि द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइ एम इ नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ । यस रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ ।आफ्नै मौलिक संगीतलाई अन्र्तराष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा....

नवोदित कलेजमा विद्यार्थीले यसरी मनाए तीज (फोटो फिचर)

सुनाखरी न्युज/ काठमाडौं- हरितालिका अर्थात तीजको अवसरमा नवोदित कलेजका विद्यार्थीहरुले छलछमी नाच, गाए, गाए र रमाए । उनीहरुले त्यस अवसरमा आ आफ्नो कलात्मक प्रश्तुती प्रश्तुत गरे । हेरौं फोटोमा: ....

Capture

तिन देशमा ‘अग्निदहन’ प्रदर्शनको तयारी

 श्रीभद्र पौडेल/ हेमजा - यो साता मलेसिया, सिंगापुर र थाइलेण्डमा चलचित्र ‘अग्निदहन’ प्रदर्शन हुँदैछ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा त्यहाँ स्थित नेपाली दुतावासको व्यवस्थापनमा चलचित्र प्रदर्शनको तयारी गरिएको हो। प्रर्दशनीका लागि मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्याय, वरिष्ठ उपाध्यक्ष....

नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ तेस्रो चरणको पहिलो अडिसन सम्पन्न

सुनाखरी न्युज/ कास्की - बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ तेस्रो चरणको को पहिलो अडिसन पोखरा मा सम्पन्न भएको छ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका छन् । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका छन् । अडिसनबाट छनोट भएकाहरुलाई विभिन्न....