सुनाखरी न्युज/ काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको कामकारबाहीको समीक्षा गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा खास प्रगतिको अनुभूति हुन नसकेको बताएको छ । सरकारको समीक्षा गर्दै प्रतिवेदनमा भनिएको छ, लामो समयसम्म पार्टी कमिटीहरुको अभावले गर्दा न सरकारले गरेका राम्रा कामहरुको व्यवस्थित रुपले जनस्तरमा प्रचार हुन सक्यो न सरकारलाई कमी कमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका खेल्न सक्यो ।’ ढिलै भए पनि पार्टी एकताले पूर्णता पाएको भन्दै अब पार्टी सरकारका काम....
सुनाखरी न्युज/ काठमाडौं नेपाली कांग्रेसको संस्थापन इतर समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले इतर समूहको माग अनुसार महाधिवेशनको एजेण्डालाई छलफलको विषय बनाउन नमानेपछि बैठक बहिष्कार गरिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए ।....
सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।....
सुनाखरी न्युज/ काठमाडौं - पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतको नयाँ पुस्तक नेपालमा सार्बजनिक भएको छ। नेपालको समकालिन अर्थराजनीति लाई विषयवस्तु बनाएर लेखिएको महतको ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’ आज सार्बजनिक भएको हो। पूर्व राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेको यो पुस्तकमा नेपालको अर्थ-....
सुनाखरी न्युज/ काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार आमन्त्रण गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिए ।....
सुनाखरी न्युज/ काठमाडौं - नेपालले १३ औं दक्षिण एसियाली खेलकूद ९साग० मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै राजा ज्ञानेन्द्र शाहले खेलाडीलाई बधाई तथा शुभकामना दिनु भएको छ । राजाले मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गर्नु भएको हो ।....
सुनाखरी न्युज/ काठमाडौं - नेपाली कांग्रेसले उपनिर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न कांग्रेसले मंसिर २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।....
सुनाखरी न्युज/ काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।....
सुनाखरी न्युज/ पोखरा - गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको वताउदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न शेरचनको आग्रह रहेको थियो । नेपाल आयुर्वेद औषधी ब्यवशायी संघ गण्डकी प्रदेशको प्रथम साधारण सभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख....
सुनाखरी न्युज/ काठमाडौं - उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र इजरायली विकास नियोग मसाभका प्रमुख गील हसकेलबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय सहयोगका साथै आपसी हितको विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले सरकारले पांच वर्षमा पांच हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै....