सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

शेयर

nepse

शेयर धितो कर्जा हालसम्मकै उच्च

सुनाखरी न्युज/ काठमाडौं- शेयर धितोमा राखेर पाइने कर्जा हालसम्मकै उच्च हुनेगरी लिएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्ममा अहिलेसम्मकै सबैभन्दा धेरै शेयर कर्जा प्रवाह गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्त सम्ममा ४२ अर्ब १५ करोड रुपैयाँ शेयर कर्जा प्रवाह गरेका हुन्।....

1

एनबीआईले पायो ओइसीडीको सम्बन्धन

सुनाखरी न्युज/ काठमाडौं - एनबीआईले पायो ओइस अफ्रिकाको केपटाउनमा बसेको ओइसीडी आइएनएफईको सल्लाहकार समितिको बैठकले नेसनल बैंकिङ इन्स्टिच्युटलाई एनबीआई सम्बन्धन दिएको छ । यस सम्बन्धनले एनबीआईको वित्तीय साक्षरता अभियानलाई अझै सशक्त बनाउने बुझिएको छ । ओइसीडी एक अन्तर्राष्ट्रिय संस्था हो, जसले मानव हित हुने खालका विभिन्न नीतिहरू तर्जुमा गर्ने ....

Capture

रिलायन्सलाइफ इन्स्योरेन्सको प्राथमिक शेयर निष्काशनको विक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्ति

सुनाखरी न्युज/ काठमाडौ - रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले रु१०० दरको ६३,००,००० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट ....

Nepse New Building

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको प्रवेश खुला, बजारमा कसतो पर्ला प्रभाव ?

सुनाखरी न्युज/ काठमाडौं- दोस्रो बजारमार्फत पनि गैरआवासी नेपालीहरुले सेयरमा लगानी गर्न सकिने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष २०७६।७७ को बजेट मार्फत अर्थमन्त्री डा। युवराज खतिवडाले गैरआवासीय नेपालीहरुले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने घोषणा गरेका छन् । ....

nepal stock 1

साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को १४ औं वार्षिक अधिवेशन

सुनाखरी न्युज/ काठमाडौं- दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को १४ औं वार्षिक अधिवेशन तथा कार्यसमितिको बैठक १७ गते सम्पन्न भएको छ । ....

Share Bazar

शेयर ब्रोकरद्धारा बजेटको स्वागत, बजार बढ्ने अपेक्षा

सुनाखरी न्युज/ काठमाडौं- स्टक ब्रोकर्स एसोसिएन अफ नेपालले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटको स्वागत गरेको छ । वक्तव्यमार्फत उच्च प्राथमिकताका साथ धितोपत्र बजारको विकास र विस्तार गर्ने ब्यवस्था गरिएको भन्दै एसोसिएनले बजेटको स्वागत गरेको हो । ....

nibl-ace-capital

नेपालमै पहिलो पटक खुलामूखी सामूहिक लगानीकोष योजना जेष्ठ १९ गते बाट निष्काशन हुंदै

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको मर्चेन्ट बैंकिङ व्यवसायीहरुमा अग्रणी स्थानमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना“एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउन लागेको छ । नेपाल धितोपत्र बोर्ड बाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष....

Sebon

अब कर्णाली प्रदेशबाट पनि शेयर कारोबार हुने

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो ।....

Agricultural-Development-Bank logo

कृषि विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

सुनाखरी न्यज/ काठमाडौं - कृषि विकास बैंकले बैंकको चैत १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको छ । गत चैत १५ गतेपछि डिम्याट गरेका शेयरधनीको बोनस शेयर क्रमशः जम्मा हुनेछ भने हालसम्ममा पनि आफ्नो शेयर डिम्याट नगरेको शेयरधनीले शेयर डिम्याट गराएपछि मात्र खातामा जम्मा हुनेछ ।....

Capture

सिटिजन्स म्युचुअल फण्ड २

सुनाखरी न्यज/ काठमाडौं - सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को प्रति इकाई मुल्य रु १० दरको १०,००,००,००० (दश करोड) इकाई मध्ये बीज पूँजी वापत न्युनतम १,५०,००,०००(एक करोड पचास लाख) अर्थात कुल इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक श्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई मिति २०७६ जेष्ठ ९ गते बिहिबार देखी मिति २०७६ जेष्ठ १३ गते सोमबारसम्म सर्वसाधारण लगानी....