सुनाखरी न्युज
२०७६ मंसिर ३० , सोमवार

सुनाखरी विशेष

Oil#

तेलको उत्पादन दैनिक २१ लाख ब्यारेल घट्दै, विश्व अर्थतन्त्रमा प्रभाव पार्ने आंकलन

सुनाखरी न्युज/ काठमाडौँ- तेलका कारण विश्व अर्थतन्त्र प्रभावित हुने भएको छ । पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ताहरुको सङ्गठन (ओपेक) ले साविकको तेल उत्पादनको परिमाणलाई घटाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने र अर्थतन्त्र प्रभावित हुने भएको हो ।....

Capture

‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनःध्यानाकर्षण

शिव दुवाडी/ काठमाडौं- निजी क्षेत्रका उद्यमी ब्यवसायीहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनःध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले आजश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षाकार्यक्रमकार्यान्वयनतहमा देखिएका समस्या समाधानकालागि थप पहललिन आग्रह गरेको हो ।....

Udhog Bibhag#

स्रोत नखुलेको विदेशी लगानी माथि सरकारको चासो, यस्ता छन् निर्णय

सुनाखरी न्युज/ काठमाडौं- स्रोत नखुलेका विदशी लगानीको सरकारले  खोजी गरेको छ। उद्योग मन्त्रालयअन्तर्गत गत कात्तिक १६ मा औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले स्वीकृति नलिएका विदेशी लगानीलाई खोज्ने निर्णय गरेको थियो।....

Weather#

मुलुकभर चिसो बढ्दै गएको मौसमविदको भनाई, हिमपात र बर्षाको समेत उच्च सम्भावना

सुनाखरी न्युज/ काठमाडौं- पछिल्ला दिनदेखि काठमाडौं उपत्यका लगायत मुलुकभर चिसो बढ्न थालेको छ । बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको हो ।....

1

टेलरिङमा तीन दशक विताएँ, सन्तुष्ट छु: उद्धव थापामगर

सुनाखरी न्युज/ काठमाडौं- दोलखा जिल्ला डाँडाखर्कमा २०२३ सालमा जन्मिएका उद्धव थापामगर २०४४ मा एसएलसी परीक्षा दिएपछि काठमाडौं आए । शुरुमा काठमाडौं आउँदा उनीसँग वाटोखर्च पनि नभएको तीतो अनुभव छ ।....

Tax#

राजस्वको आँखामा ठूला करदाता, असार मसान्तसम्म ६ सय ८१ करदाताबाट २ खर्ब ३३ अर्ब कर उठाउने लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं- वर्षमा ८० करोड भन्दा बढीको कारोबार गर्ने करदाताहरुले तिर्ने कर यो वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ। ठूला करदाता कार्यालयका अनुसार चालु वर्षको पहिलो तीन महिनामा यस्तो कर अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेको हो।....

ddd

नेपाललाई एडिबीले थप ४० अर्ब ऋण दियो, चार परियोजनामा खर्च गरिने

सुनाखरी न्युज/ काठमाडौं- एसियाली विकास बैंक ९एडिबी० ले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने समझदारी गरेको छ। बैंकले नेपाल सरकारका अधिकारीहरुसँग ३५८ मिलियन डलर ९मंगलबारको विनिमयदरअनुसार ४० अर्ब ८१ करोड० सहुलियतदरको ऋण सहयोग गर्ने समझदारी गरेको हो।....

New Note#

सहुलियतपूर्ण कर्जा पहुँचवालाको पोल्टामा, यस्तो छ सहुलियतपूर्ण कर्जा दिइनुको उद्धेश्य र विद्यामान अवस्थाको वास्तविकता !

सुनाखरी न्युज/ काठमाडौं- सहुलियतपूर्ण कर्जा वास्तविक लक्षित वर्गमा पुग्न सकेको छैन । उद्यमशीलता बढाउन सरकारले सुरुमा सात शीर्षकमा व्याज अनुदानको कर्जा दिने गरेकोमा अहिले दुई क्षेत्र थपिएका छन् ।....

Tax#

सर्वोच्चको आदेसपछि एनसेलले तिर्नुपर्ने करको नयाँ सिलिङ निर्धारण, अव ब्याजसहित २२ अर्ब ४४ करोड तिरे पुग्ने

सुनाखरी न्युज/ काठमाडौं- सर्वोच्चको आदेसपछि ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि करको नयाँ सिलिङ निर्धारण गरेको छ । सो कार्यालयका अुनसार अव एनसेलले कर सहति कुल २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ करतिरे पुग्नेछ ।....

TU#

विकराल वन्दै वेरुजुको अवस्था, त्रिभुवन विश्वविद्यालयको मात्रै बेरुजु १९ अर्ब नाग्यो

सुनाखरी न्युज/ काठमाडौं - पछिल्ले समयमा वेरुजु निरन्तर बढ्दै गएको छ । त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ। त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६-०७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ।....