२०८१ आश्विन ५ , शनिवार

हेमन्त कान्छाको ‘फूल रोको कसले देख्छ र ?’ गित सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको गीत ‘फूल रोको कसले देख्छ र ?’सार्वजनिक भएको छ ।

 

रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्म बुझाउन खोजिएको छ । चक्र बरालको छायाङ्कन, टेकेन्द्र शाहका सम्पादन रहेको भिडियो ईश्वर बल्लभ उप्रेतीले निर्देशन गरेका हुन् ।