सुनाखरी न्युज/ काठमाडौं – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ पाँचौ तहको पाठ्यक्रम परिमार्जन गरेको छ।
आयोगले नेपाल स्वास्थ्य सेवा, पाँचौं तह हेल्थ इन्स्पेक्सन समुह हेल्थ असिस्टेन्ट सि.अ.हे.व औलो सुपरभाइजर/ भेक्टर कन्ट्रोल सुपरभाइजर/ क्षय-कुष्ठ सुपरभाइजर/ भेक्टर वर्न डिजिज कन्ट्रोल सुपरभाइजर/ परिवार नियोजन सुपरभाइजर/ खोप सुपरभाइजर/ कोल्ड चेन सुपरभाइजरको पाठ्यक्रम परिमार्जन गरेको हो।
पाठ्यक्रम हेर्न तलको लिंकहरुमा क्लिक गर्नुहोस् ।
१. हेल्थ एजुकेशन समूह
२. इसिजी टेक्निसियन
३. बायोमेडिकल टेक्निसियन
४. डेन्टल हाइजिनिष्ट
५. ऐनेस्थेसिया एसिस्टेन्ट
६. पब्लिक हेल्थ नर्स/सिअनमी/काउन्सलर
७. फार्मेसी सुपरभाइजर/गुणस्तर नियन्त्रण सुपरभाइजर/ल्याब असिस्टेन्ट/ फार्मेसी सहायक
८. हेल्थ इन्सपेक्सन समूह (एचए, सिअहेव, औलो/भेक्टर कन्ट्रोल सुपरभाइजर लगायत)
९. स्टाफ नर्स
१०. मेडिकल रेकडर्स समूह
११. फिजियोथेरापी समूह
१२. रेडियोग्राफी समूह
१३. मेडिकल ल्याब टेक्नोलोजी समूह
१४. कविराज