२०८१ पुष ७ , आइतवार

बुटवलको दिपनगरमा स्वस्थ्य शिविर सन्चालन

प्रदीप न्यैपाने/ धनगढी – बुटवलबासीलाई स्वस्थ्य राख्न यो स्वस्थ्य शिविर संचालन गरिएको हो । बुटवलको वाड नम्बर ७ को वाड कार्यलयमा स्वस्थ्य सिबिर सन्चालन भएको हो। बिसपच्तर युवा क्ल्बको आयोजनाना स्वस्थ्य शिविर सन्चालन भएको हो।

डा सुबोद बस्यल र डा मनोज कार्कीको सहयोगमा यो कार्यक्रम गर्न लागिएको बिसपच्तर युवा क्ल्बका कार्यक्रम समयोजक प्रेम भट्टराईले जानकारी दिनु भयो।बेला बेला रक्तदान कार्यक्रम पनि बिसपच्तर युवा क्ल्बले गर्दै आएको छ।