२०८१ मंसिर ७ , शुक्रवार

टाटा मोटर्स को धमाका अफर : न पहिले, न कहिल्यै, थप चैत १७ गते सम्म

सुनाखरी न्युज/ काठमाडौँ । टाटा मोटर्स को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाईं दिने सोच बनाएका ग्राहकहरुका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर अति नै आकर्षक अफर सहितको “टाटा मोटर्स को धमाका” नामक योजना ल्याएको छ ।

 

यस योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ । माघ १८ गते देखि लागू भएको यो योजना फाल्गुण १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो । तथापि ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ्ग का सिनियर जि. एम अनुपमणि ढकालले जनाउनुभएको छ।

 

“टाटा मोटर्स को धमाका” अन्तर्गत यी अफरहरु प्राप्त गर्न सकिन्छ ।
क) नगद खरिदमा विशेष छुट
ख) क्यास ब्याक अफर
ग) नगद खरिदमा विशेष छुट सहित ए.एम.सि. को सुविधा
घ) नगद खरिदमा ३ सरल किस्ताको सुविधा
ङ) आकर्षक अफर सहित एक्सचेन्ज को सुविधा
च) 3 EMI सम्म छुटको सुविधा
छ) पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाख सम्मको छुट
कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङ्गको फेसबुक पेज “TATA Motors Trucks & Buses Nepal” हेर्न सक्नुहुन्छ वा 9801107600 मा मिसकल गर्न सक्नुहुन्छ।