२०८१ आश्विन १३ , आइतवार

को अग्रगामी : राप्रपा पूर्वअध्यक्ष लोहनी

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले को अग्रगामी भनि प्रश्न गरेका छन् । लोहनिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

 

को अग्रगामी ?

१. के भ्रस्टाचार र आजको जस्तो लुट तन्त्र अग्रगमन हो ?
२. के राष्ट्रका महत्व पूर्ण पद हरु आज को जस्तो निजि बिर्ता सरह भाग बन्डा गर्नु अग्रगमन हो ?
३ के महत्व पूर्ण सरकारी नियुक्ति लाई अघोसित रुप मा लिलाम गर्नु अग्रगमन हो ?
४ के जनता सग एक दिन मा आफ्नो भनाइ फेर्नु र कपट पूर्ण व्यवहार अग्रगमन हो?
५ के “लम्पसार बाद” अग्रगमन हो?
६ के प्रजातन्त्र को नाम मा संबिधान भित्र का सन्तुलन र नियन्त्रण का संबैधानिक इकाई हरु लाई प्राण हिन बनाएर राख्नु अग्रगमन हो ?
जबाफ खोजि गरौ