२०८१ आश्विन ५ , शनिवार

युवा क्लबको १२ औं वार्षिकोत्सवको, माओवादी केन्द्र बिहादि कमिटिका अध्यक्ष ऋीषराम भुसालले गरे उद्घाटन

सरु भुसाल/ पर्वत | पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबको १२ औं बार्षिक उत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम हिजो बाट सुरु भएको छ ।

 

फागुन २७ गते बाट सुरु भएको कार्यक्रम फागुन ३० गते सम्म सन्चालन हुने छ । माओवादी केन्द्र बिहादि कमिटि का अध्यक्ष ऋीषराम भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिबि, समाजसेबि, खेलाडि ,खेल प्रेमि,सुरक्षा कर्मि,पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

 

कार्यक्रमको प्रमुख अथिति रहेका ऋषिराम भुसालले क्लब को खेल मैदानमा देखियको समस्या लाइ मध्य नजर गरि खेल मैदान लाई ब्यवस्तित तरिकाले अगि बढ्ने , खेल मैदानमा तारबार गर्ने, क्लब लाई अग्रपंक्तिमा लान जुनसुकै समयमा पनि सहयोग गर्ने आश्वासन दिएका थिय । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी ऋीषराम भुसालले गर्नु भएको थियो ।