२०८१ आश्विन १४ , सोमवार

राउण्ड टेबल नेपाल, बीरगञ्ज स्थित टेबल नं ८ र १३ को संयुक्त आयोजनामा निर्माण भएको ४ वटा कक्षाकोठा हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । राउण्ड टेबल नेपाल, बीरगञ्ज स्थित टेबल नं ८ र १३ को संयुक्त आयोजनामा निर्माण भएको ४ वटा कक्षाकोठा हस्तान्तरण गरेको छ ।

 

बीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्दकिसनलालआधारभुतविद्यालयलाइ हस्तान्तरण गरेको छ,यी ४ नवनिर्मित कक्षाकोठाबाट विद्यार्थी लाभान्वितहुनेछन् ।विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरी राउण्ड टेबल नेपालका केन्द्रियअध्यक्षआनन्दबाहेतीनवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेकाहुन् । चेत्र ६ २०७८, आइतबार राउण्ड टेबल ८ काअध्यक्षदिपलखन्ना र राउण्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको उक्तकार्यक्रममाबिगततीनमहिनापहिलाविद्यालयमा २६ लाख बरावरको भौतिकपुर्वाधार निर्माण गर्ने अनफुहरुको आयोजनाअन्तर्गत आज ४ वटा कक्षाकोठा र सोको लागिकुर्सी, टेबल, कालोपाटी, आदि सहितनिर्माण गरी हस्तान्तरण गरिएके राउण्ड टेबल नेपालका सदस्यले बताए ।

 

राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्थाहो जसले देशकाविभिन्नजिल्लाहरुमाशिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिककामगरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षाकोठासहित ५८ वटा विद्यालयनिर्माण गरिसकेको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापनाभएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमाकुल ४५३ सदस्य रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहकायुवाहरु मात्रै सक्रिय रहनपाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालनगरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमाविद्यालय सञ्चालनगर्न आवश्यकभौतिकपूर्वाधार (समग्र विद्यालायभवन) देखि आवश्यकताअनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याबनिर्माण गर्दै आएको छ ।

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालयनिर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमापनिकामगर्दै आएको छ। खोलिएकाविभिन्न स्वास्थ्यचौकीबाट हरेक वर्ष चार देखि पाँचहजार बिरामीले निःशुल्क सेवापाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमियानामक रोगका बिरामीहरुलाई लक्षितगर्दै विगतचार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ । त्यसैगरी कोरोनामहामारीकाप्रोजेक्ट लाइफलाइनअन्र्तगतविरामीहरुलाई लक्षितगर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिनविभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।