२०८१ आश्विन १४ , सोमवार

कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान

सुनाखरी न्युज/ काठमाडौं । कतार एयरवेजद्वारा पुरस्कार मुद्राका रूपमाप्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ ।

यसले लगभग १ सय ५० गन्तव्य सहित एयरलाइनको बृहत्तसञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको छ।

यस साझेदारी मार्फतअब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइनको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)को आनन्द लिनुका साथै कतार एयरवेजका उडानहरूमा थप ग्यारेन्टीड अवार्ड सीटहरू र प्रतिस्पर्धी मूल्यहरूको विस्तृत श्रृंखला सहितका लाभहरुउठाउन सक्नेछन् ।