२०८१ आश्विन ६ , आइतवार

पार्टिले गरेकाे निर्णय सबैले मान्नु पर्छ : कांग्रेस नेता प्रकाशमान सिहं

सुनाखरी न्युज/ काठमाडौं । आज नेपाल कांग्रेस काठमाडौ क्षेत्र नं 1 ले नयाँ बानेश्वर मा आयाेजना गरे काे कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस का नेता प्रकाशमान सिहले कांग्रेस पार्टिले गरेकाे निर्णय सबैले मान्नु पर्ने बताउनु भयकाेछ यदि पाटि निर्णय नमाने हरु पाटि छाडेर जादा हुने बताउनु भयकाे छ ।

 

कांग्रेस भित्र बसेर कांग्रेस कम्जोर बनाउने हरु पाटि मा बस्नु भन्दा बाहिरिदा पाटि लाई राम्रो हुने बताउनु भयकाेछ । यसपटक चुनाव मा कांग्रेस का नेता कार्यकर्ता कस्ले के गरेकाेछ सबै काे यक यक हिसाब हुने बताउनु भयकाेछ । गठबन्धन जन्ताले दिएकाे म्यान्डेट नभय पनि परिस्थिति ले सृजना गरेकाे र मुलुक काे आवस्यकता भयकाे बताउनु भयकाेछ संविधान जाेगाउन का लागि गठबन्धन कायमै राखेर चुनाव मा जानू पर्ने बाधात्मक अवस्था रहेकाले चुनाव समै गठबन्धन कायमै रहने समेत बताउनु भयकाेछ । स्थानीय आवश्यकता का आधारमा गठबन्धन गरेर निर्वाचन मा जाने समेत बताउनु भयकाेछ । पाटि भित्र का केहि आफुलाई क्रान्तिकारी भन्ने नेता हरु ले सबै जान्दाजान्दै गठकन्ध बिरुद बाेल्नु ले जन्तामा अनावश्यक भ्रम छर्ने काम मात्रै भयकाे भन्दै पपुलर बन्ने नाउमा पाटि लाई क्षेति पुराउने काम मात्रै भयकाे बताउनु भयकाेछ । पाटि भित्र यकथरि समुह नियाेजित रुपमा आफ्नो स्वार्थ पूरा नभय पछि ब्यक्ति रुपमा चरित्रहत्याकाे अभियान मा लागिरहेकाे बताउनु भयकाेछ उक्त समूह सामाजिक संनजाल र मिडिया मार्फत भ्रम काे खेति मा लागिरहेकाे समेत बताउनु भयकाेछ ।

 

कमनिस्ठ हरु भर्पर्दाे र बिस्वास गर्न लायका पाटि नभयकाे बताउनु भयकाेछ । मुलुका भ्रम छरेर जन्तालाइ पटक पटक अल्मलाउने काम मात्रै भयकाले यिनले अवसर पाउँदा के गरे यसका बारे जन्ता लाई बुझाउन समेत कार्यकर्ता लाई निर्देसन दिनु भयकाेछ । भरपर्दो र बिस्वसनिता भयकाे पाटि कांग्रेस बाहेक अरु हैन भन्ने पटक पटक का घटनाक्रम ले पुस्ठि गरिसके काे समेत बताउनु भयकाेछ । कांग्रेस सबैलाई समन्वय गर्ने सक्ने संकटमा निकास दिन सक्ने पाटि भयकाे कुरा भरखरै mcc पास गराउने देखि संविधान जारि गर्दाकाे मात्रै कुरा गरे पनि पुस्ठि हुने बताउनु भयकाेछ । स्थानीय कमिटि ले बिधिसम्वत उमेदवारि सिफारि गर्न नसकेर केन्द्र पठायर केन्द्रीय नेतादहरुलाई गालि गर्ने परम्परा यश पटकअन्त हुनु पर्ने बताउनु भयकाेछ । पाटि बिधान ले दियकाे अधिकार स्थानीय कमिटीले अक्षरश पाल्ना गर्न सके उमेदवारि छनाेट मा कसैकाे हस्तक्षेप नहुने बताउनु भयकाेछ ।अब जन्ताकाे कर बैक मा फिक्स डिपाेजिट गर्ने र कमिसन मा रमाउने उमेदवार छान्ने कि ब्यवसथित शहर बनाउने जनप्रतिनिधि छान्ने भन्ने निरेणय लिने समय आयकाे बताउनु भयकाेछ ।

 

कार्यक्रम मा कांग्रेस केन्द्रीय सदस्यीय माेहन बहादुर बस्नेत ले यश पटक देस भर कांग्रेस काे लहर आयकाे भन्दै सबै ले मेहनत गर्ने बेला आयकाे बताउनु भयकाेछ । त्यस्तै काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले भ्रम काे पछि नलागि घर घरमा पुगेर कांग्रेस का पकक्षमा मत माग्न आग्रह गर्नु भयकाे छ । कार्यक्रममा कांग्रेस नेता तथा बरिस्ठ अधिबक्ता राधेश्याम अधिकारी ले mcc का बिषयमा आयका भ्रम बारे जानकारी गरानु भयकाे थियाे । कार्यक्रम मा विभिन्न पाटि परित्याग गरि 150 जना आज कांग्रेस प्रबेस गरेकाछन।