२०८१ कार्तिक १६ , शुक्रवार

नेपालएसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमारुप कार्डको प्रयोग

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल एसबिआई बैंकले आफ्नोएटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोगहुनेजानकारीगराएको छ।नेपालमा रुपे कार्डको सुरुवात संयुक्त रूपमा भारतका सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी र नेपालका सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा द्धारा गरिएको हो।

 

रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो रनेशनलपेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो। नेपालमा रुपे को सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्नेछ र नेपालमा भारतीय मुद«ा प्रवाह बढाउन मद्दत गर्नेछ।

नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई बैंक लिमिटेडहो।हाल, रुपे कार्डका सबै भेरियन्टहरू नेपाल एसबिआई बैंककोपिओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ भने रुपे कार्डका ग्लोबल भेरियन्ट नेपाल एसबिआई बैंकको एटिएम टर्मिनलहरूमाप्रयोगगर्न सकिन्छ।