२०८१ मंसिर १० , सोमवार

दराजको नयाँ वर्ष अभियान घोषणा : मेगा डिलहरू, विशेष अफर, बम्पर उपहारमा स्कुटर

सुनाखरी न्युज/ काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले चैत्र २८, २०७८ (११ एप्रिल, २०२२) देखि नववर्षको सेल – नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको छ।

 

नयाँ वर्षको शुभ अवसर लाई लिएर दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रु ५००० सम्म को भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ Yadea S-Like स्कुटर जित्ने अवसर लिएर आएको छ। यस अभियानको लागिनेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराज बिच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु १५००) सम्म छुटको मजालिन सक्नेछन्। त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १०% (रु. १००० सम्म) छुट र क्रेडिट कार्ड अनलाइनप्रि–पेमेन्टमा १५% (रु. १५०० सम्म) छुटको मज्जालिन सक्नेछन् ।

 

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्री पेमेन्टमा १५% सम्म छुट (अधिकतम १०००) प्राप्त गर्न सक्नेछन्। यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्ममान्यहुने छ। अभियानको क्रममा सबै विशेष बैंक छुटहरू मज्जालिन दराजले आफ्नाग्राहकहरूलाई अनलाइनभुक्तानीकालागिआफ्ना बैंक कार्डहरू सक्रिय गर्न अनुरोध गर्दछ।