२०८१ आश्विन ५ , शनिवार

बालयौन दुरुपयोग गरेको आरोपमा एकजना युवक पक्राउ

सुनाखरी न्युज / काठमाडौं – ओखलढुंगामा बालयौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई बालयौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ का २० वर्षीय कमल मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।