सुनाखरी न्युज/ काठमाडौं । कोभिड १९ काकारण शिथिल अर्थतन्त्रमाचालु आर्थिक वर्षको सुरुबाटै पुनरोत्थानका संकेतहरू देखिनथाल्दाबजारमा वस्तुको उच्चमागसिर्जनाभयो । आर्थिक वर्षको मध्यसम्मअपेक्षाकृत तवरमापर्यटन र विप्रेषण आय बढ्न सकेन ।
साथै अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमाभएको अनपेक्षित वृद्धि एवं नेपालीबजारमाविगतदुई वर्षदेखि खुम्चिएको माग बढ्ने अवस्थाआउँदाविदेशीविनिमय सञ्चितिमाचाप पर्दै गयो । यसैबीचमानियमनकारी निकायबाट विदेशीविनिमय सञ्चितिजोगाउन एकपछि अर्को निर्देशनजारी हुनथाले । यस कारणलेबजारमाअसहज रअत्यासलाग्दो (एबलष्अ) वातावरण सिर्जना भयो ।
सरकारको कमजोर पुँजीगतखर्च र बजारमालगानीयोग्य रकमको अभाव रहिरहँदा तरलतामा समेत चाप परिरह्यो । लगानीको वातावरण बिग्रँदै जाँदालगानीकर्तामाउत्साह बढ्न सकेन । विद्यमानआर्थिक संकट समाधानकालागि परिसंघको तर्फबाट माननीय अर्थमन्त्री, राष्ट्रिय योजनाआयोगकामाननीयउपाध्यक्ष र नेपाल राष्ट्र बैंककाकायममुकायमगभर्नरसमक्ष सुझाव प्रस्तुतगरिएका छन् । हामी सामू उपलब्धतथ्यांक र विगतको परिदृश्यको समेत विश्लेषण गर्दा नेपालअहिलेआर्थिक संकटको अवस्थामा नरहेको र संयमितभएर कार्य अघि बढाउनुपर्ने अवस्थामा रहेको व्यहोरा सम्पूर्ण पत्रकार साथीहरु मार्फत जानकारी गराउछौँ । हामी किन संकटमा छैनौँ ?
नेपाल र श्रीलंकाबीचको अमिल्दो तुलना
१) नेपाल र श्रीलंकाको कूलगार्हस्थ्यउत्पादनको आकार दोब्बर अन्तर रहेको,
२) कूलगार्हस्थ्यउत्पादनको तुलनामा नेपालको कूलराष्ट्रिय ऋण४०.५प्रतिशतर श्रीलंकाको १११ प्रतिशत रहेको
३) कूलसञ्चिति६.७महिनाको वस्तु तथा सेवाआयातधान्न सक्ने, रहेको तरश्रीलंकासँग एक महिनाको पनि वस्तु र सेवाआयातधान्न सक्ने अवस्था नरहेको
४) मुद्रास्फिति नेपालको ७प्रतिशत रहेको जबकीश्रीलंकामा २५ प्रतिशत रहेको
माथिकातथ्यांकले नेपाल र छिमेकी देश श्रीलंकाबीचतुलनागर्न नसकिने अवस्था प्रष्ट पारेको छ । यसकारण असहज र अत्यासलाग्दो (एबलष्अ) वातावरण सिर्जनाहुने गरी तुलनागरिनु हुँदैन ।
चालु आर्थिक वर्षको सुरुवातीपाँचमहिना र त्यसपछिका तीनमहिनाको संक्षिप्तआर्थिक झलक
१) वैदेशिकव्यापार
सुरुवातीपाँचमहिनामाऔषतमा १ खर्ब ६७अर्ब बराबरको आयातभइरहेकोमा पछिल्लो तीनमहिनामामासिकऔषत १ खर्ब ५६ अर्बको मात्रै मासिकआयातभएको
सुरुवाती ५ महिनामा २० अर्ब ६० करोडको औषतनिर्यात भएकोमा पछिल्लो तीनमहिनामाऔषतनिर्यात १५ अर्ब रहेको
२) कूलविदेशीविनिमय सञ्चिति –
पहिलो ५ महिनामा ३.२४ प्रतिशतले ऋणात्मक रहेकोमा पछिल्लो तीनमहिनामाआइपुग्दा १.५३ प्रतिशतले मात्रै घटेको देखिएको
३) पुँजीगतखर्च
सुरुवाती ५ महिनामा २८ अर्ब ४० करोडले खर्च भएकोमा पछिल्लो ३ महिनामा ४८ अर्ब ७० करोड खर्च भएको
४) बैंक तथावित्तीय संस्थामा रहेको कूलनिक्षेप÷कर्जा
सुरुवाती ५ महिनासम्ममा ४८ खर्ब ९ अर्ब रूपैयाँकूलनिक्षेप संकलनभएकोमा पछिल्लो तीनमहिनासम्ममा ९२ अर्बले वृद्धि भइ ४९ खर्ब १ अर्ब पुगेको।
सुरुवाती ५ महिनासम्ममा ४६ खर्ब ३ अर्ब रूपैयाँकूल ऋण प्रवाहभएकोमातीनमहिनासम्ममा ९८ अर्ब थपभइभइ ४७खर्ब १ अर्ब पुगेको।
५) विप्रेषण
पहिलो ५ महिनामामासिकऔषत७७अर्ब ७० करोड मासिकविप्रेषण आय रहेकोमा पछिल्लो ३ महिनामामासिकऔषत ८० अर्ब ८० करोड रूपैयाँपुगेको।
६) पर्यटन आगमन
पहिलो ५ महिनामामासिकऔषत १७हजार ७ सय ५७जनापर्यटक आगमनभएकोमा पछिल्लो ३ महिनामामासिकऔषत २६ हजार २ सय ४९ पुगेको।
७) मूल्यवृद्धि
सुरुका ५ महिनामाकरिब ५ प्रतिशतऔषतमूल्यवृद्धि रहेकोमा पछिल्लो ३ महिनामाऔषत ६.२५ प्रतिशतपुगेको।पछिल्लातीनमहिनाको सूचकले हामी सहीदिशातर्फ अघि बढिरहेको देखाउँछ ।यसले भविष्यमाविदेशीमुद्रा सञ्चिति वृद्धि हुने देखाउँछ ।
नेपाल राष्ट्र बैंकले चालेका पछिल्ला कदमहरू
क) २०७८ पुस ५ गते १८ किसिमका वस्तुमा शतप्रतिशत र २ किसिमका वस्तुमा ५० प्रतिशतमार्जिन लगाउने परिपत्रभएको
ख) २०७८ माघ २६ गते ४३ किसिमका वस्तुमा १०० प्रतिशत र ४ किसिमका वस्तुमा ५० प्रतिशतमार्जिन राख्नुपर्ने परिपत्रभएको
ग) २०७८ फागुन ११ गते भारित जोखिम वृद्धि गरिएको
घ) २०७८ चैत २१ गते बैंक तथावित्तीय संस्थाकाप्रमुखकार्यकारी अधिकृतहरूलाई ीऋनखोल्न मौखिकनिर्देशनभएको
अर्थतन्त्र संकटमा रहेको संकेतहरू प्रदानगर्ने गरी राष्ट्र बैंकबाट एकपछि अर्को कदमचालिएको छ ।यस प्रकारकाकदमहरूले बजारलाई त्राषदिपूर्ण वातावरणमा पु¥याउने र थपतपशीलबमोजिमका समस्याहरू बढाउने ।
क) विप्रेषणआप्रवाहमा ढिलाइ हुने र रेमिट् गर्नेहरू हिचकिचाउने अवस्थासिर्जनाहुने
ख) प्रत्यक्षविदेशीलगानीकर्ता निरुत्साहितहुने जोखिम बढ्ने
ग) सरकारी राजस्व घट्ने
घ) समग्र बजारको माग घट्ने
ङ) मूल्यवृद्धि तथा सबै पक्षबाट अनावश्यक भण्डारण बढ्न सक्ने
च) अनाधिकृत व्यापार वृद्धि हुन सक्ने
छ) पुँजीपलायनको जोखिम बढ्ने
ज) विद्यमान रोजगारी कटौतीको अवस्थाआउन सक्ने
परिसंघले निम्नकारणले वैदेशिकमुद्रा सञ्चिति बढ्न सक्ने आँकलन गरेको छ।
१) वैदेशिक रोजगारीमाजानेको संख्यामाउल्लेख्य वृद्धि भएकाले आगामीदिनमाविप्रेषण बढ्ने
२) पर्यटक आगमनउच्च दरले बढ्दै गएकाले पर्यटन आय बढ्ने
३) कोभिडका कारण न्यूनभएको मागआर्थिक अवस्था सामान्यहुँदै जाँदाउच्च दरमा वृद्धि भएकोमाअहिले त्यस्तो मागपूर्ति भइसकेकाले आयात स्थितर हुने संकेत देखिएको
विदेशीमुद्रा सञ्चिति र तरलताव्यवस्थापनकालागि संभाव्यउपायहरू
गैर नेपालीलाई अपार्टमेण्ट खरीदको अनुमति
क) गैह्र नेपालीलाई निश्चित संख्यामानिश्चित स्थानमाविदेशी मुद्रामा अपार्टमेण्ट खरिद गर्न अनुमतिदिने
ख) विदेशी मुद्रामाजुनसुकै समयमा अपार्टमेण्टबिक्रीगर्न पाउने व्यवस्थाकायमगर्ने, नेपाली मुद्रामाबिक्रीगर्न निश्चित समय सीमाकायमगर्ने
ग) यसरी अपार्टमेण्ट खरिद गर्नेलाई दीर्घकालीनभिषावा स्थायीबसोबासको प्रमाणपत्र उपलब्धगाउने व्यवस्था समेत कायमगर्ने
ल्च्ल्हरूलाई नेपालमा पैसा राख्नप्रोत्साहनगर्ने
क) हालकानुनले नरोके पनिउनिहरू रकमफिर्ता हुनेमा सशंकितभइरहेकोले रकमफिर्ता हुने सुनिश्चिततागर्दै विज्ञापन गर्ने
ख) गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा सेयर खरिद गर्न क्ष्एइको कूल रममको १५ प्रतिशतकोटा सुनिश्चितगर्ने
तरलताकायमगर्न वा बढाउन गर्नु पर्ने नीतिगत निर्णय
क) गोल्ड बोण्डः सुनलाई कमोडिटी सरह बोण्ड बनाई लागू गर्ने
सरकार तथाअनुमतिप्राप्त वाणिज्य बैंकहरूले निश्चित दरका सुन बोण्ड जरी गरी भविष्यमाकायमहुने सुनको भाउमा सो समयमाखरिद बिक्रीहुने व्यवस्थाकायमगर्ने। यसले हालभइरहेको सुनको आयातमाकमीआउने र सो बोण्ड खरिद गर्न बजारमानगदआउने देखिन्छ। भारतमा समेत कार्यान्वयनभएको यस्तो बोण्ड नगदमाजारी गरिनुपर्ने हाम्रो सुझाव छ ।
ख) नेपालविकास पत्र
निश्चित समयमा रकम दोब्बर हुने गरी नेपाल सरकारले ‘नेपालविकास पत्र’ जस्ता बियरर् बोण्ड जारी गर्ने। जोसुकैले यस्ताबोण्ड नगदमाखरिद गर्न पाउने व्यवस्थाकायमगरिनु पर्ने। यस्ता बोण्ड पहिलो तथा दोस्रो बजारमा समेत खरिदबिक्रीगर्न मिल्ने व्यवस्थाकायमगर्ने।
हेजिङ
हेजिङ नियमावली शीघ्र कार्यान्वयनगरिनुपर्ने। नोडल एजेन्सी तोकेर कार्यान्वयनथालनीगरिनुपर्ने।
विप्रेषण
रेमिट्यान्स बैंकिङ प्रणालीबाट भित्रिने गरि रेमिट्यान्स भित्र्याउने कम्पनीतथा रेमिट गर्ने व्यक्तिहरूलाई राज्यबाट निश्चित सुविधातथा सहुलियतउपलब्ध गराउने।
क) रेमिट्यान्स भित्र्याउने कम्पनिलाई उसलाई लाग्ने करमा सहुलियतदिने।
ख) पाकिस्तानमा जस्तै रेमिट्यान्स कम्पनीहरूलाई रेमिट गर्दा लाग्ने शुल्कमा नेपाल सरकारले सहुलियतउपलब्ध गराउने वाबाँग्लादेश र श्रीलंकामा जस्तो सेवाग्राहीहरूले पठाएको रेमिट्यान्समानिश्चितप्रतिशतथपगरि नगदअनुदानउपलब्ध गराउने।
ग) रेमिटगर्ने व्यक्तिलाई क्ष्एइकोकूल रकमको १० प्रतिशतकोटा निर्धारण गर्ने
घ) रेमिट गर्ने व्यक्तिलाई परिचयपत्रउपलब्ध गराइ सरकारी सेवा सुविधामाअग्राधिकार उपलब्ध गराउने।
पोर्टफोलियो लगानी
क) निश्चित समय (कम्तिमा ३ वर्ष)सम्म नेपाली मुद्रामाकारोबार गर्न नमिल्ने गरीविदेशीहरूलाई विदेशी मुद्रामाधितोपत्रबजारमालगानीगर्न दिने गरि बजार खुल्ला गर्ने। धितोपत्रमालगानीगर्ने लगानीकर्ताले स्वदेशमाजारी भएका ऋणपत्रमा समेत समानलगानीगर्नुपर्ने व्यवस्थाकायमगर्ने।
विदेशमालगानीखुला
नेपालमालगानीआकर्षित गर्न र नेपाली वस्तुको विदेशमाबजारीकरण तथा प्रवद्र्धन गर्न विदेशमालगानीखुलागरिनुपर्ने ।
निश्कर्ष
क) कुनै पनि वस्तुको आयातबन्दगर्नु समस्याको समाधानहोइन। यसकारण आयातव्यवस्थितगर्नेतर्फ सोच राखिनुपर्ने।
ख) स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहलगर्नुपर्ने,
ग) नेपालगम्भीर आर्थिक संकटमा नरहेको यथार्थ मनन् गर्दै बजारमा त्राषदिपूर्ण अवस्था आउ नदिननहुने।
घ) विदेशीमुद्राआर्जनको संरचना र दीगो स्रोत पहिचानका लागि कामगर्ने उचितअवसर आएकाले ठोस नीतिबनाइकामगर्ने ।