२०८१ आश्विन ७ , सोमवार

सातामा दुई दिन बिदा दिने लगायतका यी हुन् मन्त्रिपरिषदका १९ निर्णयहरू

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आगामी जेठ १ गतेबाट साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यस्तै, अरू बिभिन्न १९ वटा निर्णयसमेत गरेको छ।

हेर्नुहोस् अरू के के निर्णय गर्‍यो