२०८१ आश्विन १४ , सोमवार

कांग्रेस, एमाले परित्याग गरि दर्जनौ राप्रपामा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । शिवपुरी गाउपालिका वडा नं ८ चैजुमा आज नेपाली कांग्रेस तथा एमाले परित्याग गरि दर्जनौ साथिहरु राप्रपामा प्रवेश गर्नु भएको छ।

 

उहाहरु लाइ राप्रपाको निर्वाचन केन्द्रीत घरदैलो अभियानमा त्यहा पुग्नु भयका राप्रपा  पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीपार्टीमा टिका लगायर स्वागत गर्नु भएको छ।

 

कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य भरत पाठक,शिवपुरी ८ का वडा अध्यक्ष उमेदवार रामचन्द्र उप्रेती पालिका अध्यक्षका उमेदवार सुन्दर पाण्डे ,लगायत जिल्ला तथा क्षेत्रीय सदस्य हरुको उपस्थिति रहेको थिय‍ो।यो संगै राप्रपा ले वडा नं ८ मा जित सुनिश्चित गरेको छ।