२०८१ मंसिर ११ , मंगलबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५% सम्मको विशेष छुट

सुनाखरी न्युज/ काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।

 

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत Purple Haze Restro and Garden, एयरपोटचोक, विराटनगरमा १५%, Mitho Restaurant and Thakali Kitchen, वित्र्तामोडमा १०%, Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १०%,Meeting Point Restaurant & Bar, वित्र्तामोडमा ५%, Hotel Earth Light Pvt. Ltd., सौरहा, चितवनमा २०%, Chicken Station, इमाडोलमा १०% तथा Solmari Restro & Meeting Pvt. Ltd., इमाडोलमा १५% को छुट पाउनुहुनेछ ।

 

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत Medicity Pharmacy, वित्र्तामोडमा १०%, Ramjanaki Hospital Pvt. Ltd., जनपुरमा १५% तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd., इमाडोलमा २५% को छुटको ब्यवस्था रहेको छ । साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% छुट पाउनुहुनेछ । जिम÷फिटनेस सेन्टर अन्र्तगत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसक्नुहुनेछ । यसको विस्तृत विवरण बैंकको वेवसाइट www.bok.com.np मा उपलब्ध रहेको जानकारी गर्दछौं ।