२०८१ आश्विन १३ , आइतवार

दार्चुलामा भूकम्पको धक्का

सुनाखरी न्युज/  दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प भूकम्प गएको हो ।

आज बिहान १० बजेर १८ मिनेटको समयमा भूकम्प गएको बताइएको छ । दार्चुला जिल्लाभर पराकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।