सुनाखरी न्युज/ काठमाडौं –
तान्जानियामा एक सिकर्मीले नयाँ कुराको खेती सुरु गरेका छन्: साङ्लाको।
विशेष प्रकारका प्रजातिको साङ्लाका परिकार बनाएर खाने चीन र विश्वका अन्य भागमा माग भएकाले उनको व्यवसाय सफल भएको छ। तर उनको आफ्नै छरछिमेकमा भए मानिसहरू अचम्भीत भएका छन्। बिबिसि