२०८१ आश्विन १३ , आइतवार

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुँदै

सुनाखरी न्युज/ काठमाडौं –

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ।  सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहेकी छन्।

 

नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, प्रगतिशील विकास, उच्च आर्थिक वृद्धिलगायतको लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

 

 

सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।