२०८१ आश्विन ६ , आइतवार

बगैंचा

गोबिन्द राज ओझा –

मेरो सानो र चिटिक्क घर थियो । मेरि मायालुको हरपलको प्रेम पुर्ण भावले मेरो मन खुसि थियो । मलाई खुसि बनाउन योगदान थियो मेरि मायालुको । आफ्नो पहिरनमा सजियर आउथिन । उनको सुन्दरता र मोहनि लाग्ने मिठो बोलिले मेरो मनलाई मोहित पार्ने शक्ति भएका कारण आज बोलेर आफ्नो प्रभाव पार्न चाहन्छिन।

 

कहिले मलाई फुलको बगैचामा घुमाउथिन । बगैचाको सुन्दरता र मनोरम दृष्यको आनन्द लिदै मायालुको मन्द मुस्कानमा उनकै समिपमा रमेर बस्थे । उनले प्रियतम भनेर बोलाउथिन । समयका क्षणहरु यसरी बितिरहेका थिए । मनमा माया अनेक तरङ्ग पैदा भएर मायाको मुल फुटदै थियो । जिन्दगिको हरपल, हर समय सँगको सम्झना सँगै यो जिन्दगिमा रमायर बितेको थियो । हाम्रो सुन्दर प्रेमले यो जिन्दगिमा खुसिले बास गरेको थियो ।

 

उनले दिएको प्रेमले यो जिन्दगिमा सबै खाले खुसियालि उनि बाटै सम्भब भएको थियो । सधै भरि उनको साथले यो जिन्दगिमा खुसि साथ बाच्न सकेको छु । मेरि मायालाई भेटौ भनेर म यो ठाँउमा पुगेको छु । मेरि मायालु समिपमा आईन । मेरो समिपमा बसिन । उनको प्रेम र यो जिन्दगिकालाई कथालाई बुझ्न खोजिरहेको थियो । तिम्रो बारेमा सोच्दा सोच्दै उनको घरमा पुगे । मैले उनलाई भेटदाको खुसिले मेरो मन कति खुसि हुन्छ यो मनले बयान गर्न सकिराखेको छैन ।

 

मेरि मायालुको मुस्कानलाई सम्झन्छु र उनको सुन्दरतालाई सम्झन्छु । उनको साथको मेरो खुसि र उनको हासोमा कति रमाउछ मैले सम्झन्छु । मेरि जिन्दगिका कथालाई यो डायरीमा लेखि सजायर राखेको छु । म निद्रामा थिए । निद्राबाट ब्यूँझे । मैले उनलाई बोलाए । धेरै बेर सम्म बोलाईरहदा सुनिन मेरि मायालुले । यि झरना , यि नदि नला यि सुन्दर हिमाल सँगै रमायर हिडेको म । मेरो मनको सत्य कुरा भन्छु मैले मेरो दिलमा छिन मेरि मायालु । मलाई मेरि मायालुले देखेर भेटन आएकि हुन । मेरी मायालुको स्वागतको लागि सोचिरहे ।

 

मेरो हृदयका पानाहरुमा मायाका फुलहरु फुल्दा,मेरो हृदयको बगैचामा मायाका फुलहरु फुलिरहदा मायाका फुलहरुले सजायर राखे । उनको मुस्कानमा सच्चा प्रेम देखे । मेरो जिन्दगिमा सुख र दुस्खमा पनि तिम्रो प्रेमले आनन्द भएको थिए । त्यसैले मेरि मनकि मायालुलाई अनेक उपहार दिन खोजिरहेको थिए ।

 

उनको लागि नै मैले यो बगैचामा गुलाफका फुलहरुले सजायर तिमिलाइ उपहार दिन बाटो कुरि बसेको छु । मेरो मायालुलाई उपहार दिन प्रेमपुर्ण भावले हेरिरहेको छु ।मेरो कलमले प्रेमको सुन्दर कथा शव्दहरुको मिठासले भरि राखेको छु । हाम्रो प्रेमले हाम्रो जिवन सधै सुखमय होस् ।

 

नाम – गोबिन्द राज ओझा (साजन)

ठेगाना : दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल