२०८१ पुष ८ , सोमवार

आइतबार सुनचाँदीको मुल्य स्थीर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा आइतबार स्थीर रहेको छ । लगातार दोस्रो दिन पनि सुनचाँदीको मुल्य स्थीर रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सुनचाँदीको भाउ शुक्रबारदेखि आइतबार सम्मका लागि एउटै मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँ निर्धारण गरिएको छ ।