सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं। सन्राइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाताखोल्न सकिने सुविधाल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता”अभियानलाई सार्थक बनाउने उद्वेश्यसहितजेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाईनिःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
क्यापिटलको यस सुविधातथा अभियानबाट विशेषत पूंजीबजारबाहिर रहेका गृहणी, विद्यार्थी तथानयाँलगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पुहँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएकोछ । सर्वसाधारणलाई लक्षितगरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरु लाई पूँजीबजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमालगानीवृद्धिलाई समेत सहयोग पुग्ने छ ।
यस सुविधाकालागि सन्राइजक्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौं, तथा सन्राइज बैंक लिमिटेडका सम्पूर्ण शाखाकार्यालयहरु र सन्राइज क्यापिटल लिमिटेडको वेवसाईट www.sunrisecapital.com.np बाट पनि पाप्त गर्न सकिने छ ।