२०८१ मंसिर १२ , बुधवार

मन्त्रिपरिषद्वबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो  बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो ।

अहिले बस्ने संसदको दुबै सदनका संयुक्त बैठकमा बजेट पेश गरिँदै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुने छ ।

सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले गरेको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिनुभयो ।