२०८१ आश्विन १३ , आइतवार

भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास दिलाइनेछ : अर्थमन्त्री शर्मा

सुनाखरी न्युज/ काठमाडौं –

सरकारले चालु आर्थिक वर्षको बजेट दोस्रो पटक संशोधन गरेको छ । उक्त बजेट भाषणमा सरकारले आगामी तीन वर्षभित्र भूमिहीनलाई आवास दिलाउने अर्थमन्त्री जनार्दन शर्माले जनाएको हो ।

 

आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने बताए ।