२०८१ आश्विन १३ , आइतवार

कृषि क्षेत्रका लागि १० अर्ब बजेट विनियोजन

सुनाखरी न्युज/ काठमाडौं –

संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन् ।

 

अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै कृषि क्षेत्रका लागि १० अर्ब बजेट विनियोजन गरिएको बताए । अर्थमन्त्री शर्माले कृषिको बजारीकरणका लागि कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने बताए ।

 

कम्तीमा तीन सय कृषी स्वयमसेवक समेग खटाईने उनले बताए ।