२०८१ आश्विन १३ , आइतवार

१५ प्रतिशत तलब बृद्धि

सुनाखरी न्युज/ काठमाडौं । सरकारले सरकारी कर्मचारीको १५ प्रतिशत तलब बृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले महंगी भत्ता लगायतका खाइपाई आएका सुविधा कायम गर्दै तलब बृद्धि गरेको घोषणा गर्नुभएको छ ।