२०८१ आश्विन ६ , आइतवार

नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा लाई सम्मान र नमन : कांग्रेस केन्द्रीय नेता किरण गिरी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं चुनावी अभियान का केन्द्रीय प्रतिनिधि तथा प्रखर बक्ता किरण गिरीले – १४ औं महाधिवेशन बाट नै नेपाली कांग्रेस लाई निर्बाचनमा पहिलो पार्टी बनाछु भन्ने दृढता , अठोट र प्रतिबद्धता का साथ अगाडि बढेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा को नेतृत्व सबल , सक्षम र सफल प्रमाणिात भएको कुरा बताउनु भएको छ ।

आज बिहान एक रेडियो अन्तरबार्तामा कांग्रेस केन्द्रीय नेता किरण गिरीले भन्नुभएको छ – गत स्थानीय निर्बाचनमा नेपाली कांग्रेस जनादेश बाट पहिलो पार्टी बनेको छ । आगामी संसदीय र प्रदेश को चुनाव मा पनि नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाउने सभापति देउवा को लक्ष्य र उध्येश्य प्राप्तिका लागी नेपाली कांग्रेसको नेतृत्व सभापति देउवा लाई दृढता पुर्बक साथ , सहयोग र समर्थन गर्नु नेपाली कांग्रेसका हामी सबै नेता तथा कार्यकर्ता को दायित्व हो । नेपाली कांग्रेस लाई निर्बाचनको माध्यम बाट पहिलो पार्टी बनाउने सभापति देउवा मिसनमा मेरो निरन्तर साथ , सहयोग र समर्पण रहने छ । यो दुरदर्शि , परिपक्व र सालिन राजनेता संग राजनीतिक सहकार्य गर्न पाउदा म आफुलाइ अत्यन्तै भाग्यमानी र गौरव महसुस गरिरहेको छु भन्नुहुदै कांग्रेस केन्द्रीय नता एबं प्रखर बक्ता किरण गिरीले नेपाली कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रती हार्दिक सम्मान र नमन व्यक्त समेत व्यक्त गर्नुभएको छ ।

 

स्थानीय निर्वाचन परिणामअनुसार काँग्रेस पहिलो स्थानमा छ । काँग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । काँग्रेसबाट १३ हजार ७४५ जनप्रतिनिधि निर्वाचित भएका छन् । यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको जानकारी अन्तरबार्ता को दौरान मा कांग्रेस नेता गिरीले दिनुहुदै भन्नुभएको छ । वि.सं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए भन्दै उहाँ अगाडि भन्नुहुन्छ – नेपाली कांग्रेस जनादेश द्वारा पहिलो पार्टी ।

नेपाली कांग्रेसको उत्साह जनक बिजयी प्राप्त गर्ने सबैमा बधाई तथा शुभकामना । मुलुकमा पहिलो पार्टी नेपाली कांग्रेस नै हो भन्ने कुरा बर्तमान जनादेशले फेरिपनी पुष्टि गरेको छ ।
हामी अहिलेसम्म ७५३ पालिका मध्ये -३२९ स्थानमा बिजयी प्राप्त गरेका छौँ । नेपाली कांग्रेस यो स्थानीय निर्बाचनको जनादेश बाट मुलुकको पहिलो लोकतान्त्रिक राजनीतिक पार्टीको स्थापित भएको छ ।
लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन हो ।
यसै सन्दर्भमा स्थानीय निर्बाचन सप्पन्न भैसकेको छ ।
स्थानीय तहको निर्वाचन २०७९
वैशाख ३० गते शुक्रबार सप्पन्न भएको हो ।
यो चुनावमा नेपाली कांग्रेस ले ३२९ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । पालिकाहरुमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यो चुनावले नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ ।
रुख चिन्हमा मतदान गर्ने हामी सबैलाई हार्दिक बधाई र शुभकामना ।
अबको अभियान बारे किरण गिरीको धारणा छ – हाम्रो अभियान,
नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान ।। लाई सदा सफल र सार्थक बनाउनु हामी सबैको दाइत्व हो ।
रुख 🌳चिन्हमा मतदान गरौं !
नेपाली कांग्रेस लाई जिताऔं भन्ने हाम्रो चाहना लाई सफल बनाउन हामी जति सफल भयौं त्यो हाम्रा लागी राजनीतिक रुपमा सकारात्मक र सुखद नै रह्यो । अब आगामी मंसिरमा हुने प्रदेश र संघीय संसदको चुनावका लागी पनि हामी सबै अझबढी सशक्त , प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय रहनु जरुरी छ ।
सबल स्थानीय सरकार , समुन्नत गाउँ – समुन्नत नगर ।
केन्द्र देखी गाउँ सम्म नेपाली कांग्रेसको सरकार ।
आफू पार्टी भित्र विभिन्न आयाम र जिम्मेवारी मा सक्रिय रहेको बताउदै कांग्रेस केन्द्रीय नेता किरण गिरी जानकारी दिनुहुन्छ :-
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत सञ्चार माध्यम र सामाजिक सञ्जाल – kiran giri फेसबुक बाल र पेज मा समेत राजनीतिक अभियानमा निरंतरता दिदै साथै आगामी संसदीय र प्रदेश निर्बाचन मा केन्द्रीय स्तर बाट अझ बढी सशक्त र प्रभावकारी रुपमा नेपाली कांग्रेस पार्टी संगठन र चुनावी अभियानमा सक्रिय रहने जानकारी समेत नेपाली कांग्रेसका केन्द्रीय नेता एबं प्रखर बक्ता किरण गिरीले आफ्नो अन्तरबार्ता को दौरानमा आज दिनु भएको छ ।