२०८१ आश्विन १३ , आइतवार

घट्यो गाडी भाडा, अब कहाँ जान कति ? (हेर्नुस् सूची)

सुनाखरी न्युज/ काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।

यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ। सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो।

हेर्नुस् सूची: