२०८१ आश्विन १२ , शनिवार

अनेक कल्पना गरी त्यसलाई

गोबिन्द राज ओझा (राजन)

अनेक कल्पना गरी त्यसलाई साकार गर्ने प्रयास गरे

यति टाढा बाट आएर पनि तिमि सँग भेट गर्न बसे
समय सँगै बित्यो मेरो जिन्दगि कति समय वितेर गयो

आयो होला बसन्त ऋतु यो मेरो मन खुसि भयो
यो मेरो मन बुझाउन तिमि सँग कुराकानि गरेको हु

तिम्रै बारेमा सोचेर मेरो समय बिताएको हु

 

तिम्रै याद र सम्झनामा धेरै समय बिताएको छु
यो मेरो दिलमा तिम्रो सम्झना राखेको छु

मेरो मन खुसि हुन्छ तिम्रो साथ पाएको बेला
तिम्रो यादमा लेखेको गितले चर्चा पायो दुनियामा

 

यो सारा जगतले तिम्रै गित गाउछ
तिमिलाई भेटदा यो मन खुसि हुन्छ

कसले देख्छ र तिम्रो याद बोकि कसरि बाचेको छु
तिम्रै सम्झनामा जिन्दगि यो बिताएको छु

नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी