२०८१ मंसिर १२ , बुधवार

ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

सुनाखरी न्युज/ काठमाडौं –

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाट स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँकर्पोरेटकार्यालय भवननिमाणर््ा गर्ने भएको छ । उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउनेसम्झौतासमेत गरेको छ ।

 

बैंकलेनयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागिडिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.संग सम्झौतागरेको छ । उक्त संझौतामा बैंककाप्रमुखकार्यकारी अधिकृत रत्नराजबज्राचार्य र आर्किप्लान एसबिटि प्रा. लि.का प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो ।

 

ग्लोबल आइएमई बैंकले सबैक्षेत्ररवर्गसम्मबैंकिङ्गसेवाकोपहुँचपुर्याउनेउद्देश्यले७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिकप्रतिनिधिकार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९लाखभन्दा बढि ग्राहकलाई सेवाप्रदानगरिरहेको छ ।